विषय : पुनः सूचना प्रकासन सम्बन्धमा ।



प्रस्तुत विषय सम्बन्धमा यस जीवन ज्योति माध्यमिक विद्यालय कपुरकोट–५ रीम, सल्यानको विद्यालयको नाममा रहेको जेवीचौरको जग्गा व्यवस्थापन गर्दा जम्मा हुन आएका दाउरा विक्रिका लागि मिति २०७७/०४/१० मा प्रकाशन गरिएको सूचनामा कसैको पनि निवेदन पर्ने नआएकोले मिति २०७७/०५/०१ को विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार रु ६०००। अक्षररुपि छ हजार रुपैयमा नघट्ने गरी बढीबढाउमा आफ्नो निवेदनमा गोप्यमा रकम उल्लेख गरी काम गर्ने इच्छुक व्यक्तिबाटआजका मितिदेखि २०७७/०५/०६ गते भित्र विद्यालयको समयमा निवेदन पेश गर्नको लागि पुनः यो सूचना प्रकाशित गरिएको छ ।





                                  भुपाल साहु

                                                                                                  प्रधानाध्यापक

Share:
Copyrights © jiwan jyoti ma vi rim | Design by:- Madan Khadka / Dayaram Budha |