श्री जीवन ज्योति माध्यमिक विद्यालय
कपुरकोट गाउँपालिका –५ रिम ,सल्यान
स्थापना कालदेखि हालसम्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवरण
क्र.स. नाम थर ठेगाना अवधि
१. गेहेन्द्र बहादुर शाह कपुरकोट गाउँपालिका –५ रिम, सल्यान २००९ देखि २०१७
२. श्री नरनारायण शाह कपुरकोट गाउँपालिका –५ रिम, सल्यान २०१७ देखि २०३७ सम्म
३. श्री लोमस बहादुर शाह कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०३७ देखि २०३८ सम्म
४. श्री यज्ञ बहादुर शाह कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०३८ देखि २०४३ सम्म
५. श्री श्यामकृष्ण शाह कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०४३ देखि २०५४ सम्म
६. श्री यज्ञ बहादुर शाह कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०५४ देखि २०५९ सम्म
७. श्री शिवराज वि.क. कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०५९ देखि २०६१
८. श्री हेमराज देवकोटा कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०६१ देखि २०६४
९. श्री पुरभान पुन कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०६४ देखि २०६७
१०. श्री टोप बहादुर वली कपुरकोट गाउँपालिका–५ रिम, सल्यान २०६७ देखि २०७०
११. श्री खडक बहादुर के.सी कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०७० देखि२०७३
१२. श्री टोपेन्द्र बहादुर खत्री कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०७३ देखि२०७६
१३. श्री दुर्गा बहादुर पुन कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०७६।०७।२३ देखि हालसम्म
