श्री जीवन ज्योति माध्यमिक विद्यालय
कपुरकोट गाउँपालिका –५ रिम, सल्यान
विगत देखि हालसम्मका शिक्षक अभिभावक संघको अध्यक्षहरुका विवरण
क्र.स. नाम थर ठेगाना अवधि
१. श्री शिवराज वि.क कपुरकोट गाउँपालिका– ५ रिम, सल्यान २०६१ देखि २०६४ सम्म
२. श्री तीर्थराज बस्नेत कपुरकोट गाउँपालिका –५ सल्लाम, सल्यान २०६४ देखि २०६७ सम्म
३. श्री पुरभान पुन कपुरकोट गाउँपालिका –५ रिम, सल्यान २०६७ देखि २०७० सम्म
४. श्री टोप बहादुर वली कपुरकोट गाउँपालिका –५ रिम, सल्यान २०७० देखि २०७३ सम्म
५. श्री रेशम उपाध्याय कपुरकोट गाउँपालिका –५ रिम, सल्यान २०७३ देखि २०७६ सम्म
६. श्री कृष्णलाल कामी कपुरकोट गाउँपालिका –५ रिम, सल्यान २०७६।०७।२३ देखि हाल सम्म
