उच्च माध्यमिक तह स्थापनार्थ रू. ५००० हजार भन्दा माथि सहयोग गर्ने सामुदायिक वन, राजनैतिक दल, क्लवहरू र अन्य संस्थाहरू
क्र.स. संस्थाको नाम ठेगाना रकम
१. बयलडाँडाँ सामुदायिक वन उपभोक्ता समूह कपुरकोट गा.पा.–५ जामुने,सल्यान रू.१,०१,१४१।
२. मुनाल सामुदायिक वन उपभोक्ता समूह कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.१,०१,१११।
३. खजुरे सामुदायिक वन उपभोक्ता समूह कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.६५,१६५।
४. एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी जिल्ला कमिटि सल्यान रू.३५,५३५।
५. गंगा रोजिन एण्ड टर्पेनटाइन इ.प्रा.लि. गंगापुर–२ बाँके रू.३०,०००।
६. भिमसेन चुला सामुदायिक वन उपभोक्ता समूह कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.१२,१७५।
७. नेपाली काँग्रेस गाउँ इकाई समिति कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.१०,२३४।
८. मुस्कान असल शासन क्लब कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.१०,१५१।
९. नवज्योति युवा क्लब कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.१०,१५१।
१०. नेपाल कम्युनिष्ट पार्टी एमाले कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.१०,००१।
११. एकीकृत जनजागृति यसवा क्लब कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.१०,००१।
१२. ने.क.पा. एमाले वडा कमिटि साविक रीम– ६ कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.५५७५।
१३. सोरठी नाँच (पैसरी) साविक रीम– १ कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.५००५।
१४. दयाधुरी सामुदायिक वन उपभोक्ता समूह कपुरकोट गा.पा.–५ रीम,सल्यान रू.५०००।
